Powered by Blogger.
नोबेल साकोस साहित्य संस्थामा ५३ जनाको रचना वाचन


काठमाडौं । नोबेल साकोस साहित्य संस्थाको १ सय १४ औं मासिक कार्यक्रम  काठमाडौको रत्न पुस्तकालय मध्य बानेश्वरमा सम्पन्न भएको छ ।

संस्थाका महासचिव सुशीला  ढकाल अधिकारीको सभापतित्व र  पुष्पप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रा.डा.गोविन्द मानसिंह  कार्की, डा.देवी पन्थी, उप प्राध्यापक  ज्ञाननिष्ठ ज्ञवाली, डा. सावित्री श्रेष्ठ ,डा. बमबहादुर जिताली, वरिष्ठ   ब्यक्तित्व आभा सेतु सिंह , निर्मल पराजुली लगायतको उपस्थिति रहेको थियो । यसैगरी उक्त कार्यक्रममा  द्वारिका प्रसाद शर्मा ,मधुसूदन प्रसाद घिमिरे ,महेश रिजाल, मदन नेपाल , ध्रुव गजुरेल ,राजेन्द्र बज्राचार्य ,कृष्ण प्रसाद पौडेल ,एम पि पाण्डे , निरा श्रेष्ठ ,उत्तम भेटवाल, धरणीधर गुरागाई, लिलाधर पान्डे लगायत सहभागी भएका थिए । 

उक्त कार्यक्र मा  ५३ जना सर्जकहरुले रचना वाचन गर्न भएको महासचिव सुशीला  ढकाल अधिकारीले बताउनुभयो । 





0 comments

Write Down Your Responses