Powered by Blogger.
इन्द्रसरोवरमा एकिकृत समाजवादीको पार्टी कार्यालय स्थापना



मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इन्द्रसरोवर गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन भएको छ ।

शनिबार उक्त पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा  प्रदेश कमिटी सदस्य तथा इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामा, जिल्ला कमिटी सदस्य तथा फाखेल इन्चार्ज कुन्साङ लामा, जिल्ला कमिटी सदस्यहरू लक्ष्मी कुमारी रुम्बा, काजेन्द्र परियार तथा निवर्तमान जिल्ला कमिटी सदस्य धनराज महर्जन लगायतको उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses