संघीय समाजवादी फोरममा भूँइचालो, उपेन्द्र यादव र अशोक राईलाई झट्का, युवा नेताहरुले गरे पार्टी परित्याग
काठमाडौं, १४ माघ । संघीय समाजवादी फोरम नेपाललाई अर्को झट्का लागेको छ ।
अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीलाई सिमित घेरामा पारेको आरोप लगाउँदै युवा नेताहरुले पार्टी परित्याग गरेका छन् ।
झापा क्षेत्र नम्मर ५ बाट गत संविधानसभा निर्वाचनमा प्रत्यक्ष उमेद्वार बनेका प्रभावशाली युवा नेता देव लिम्बु लाबुङको नेतृत्वमा ९२ युवाले आजैका मितिदेखि एकसाथ पाटी परित्याग गरेका छन् । प्रेस विज्ञप्ती र पार्टी परित्याग गर्नेहरुको नाम यस प्रकार छ ।
प्रेस विज्ञप्ती
मितिः२०७२–माघ–१४
संघीय समाजवादी फोरम नेपाल गठन हुँदा हामीमा ठूलो उत्साह थियो । अब देश हाक्ने पार्टी बन्छ भन्ने विश्वास थियो । जातीय विभेद भयो, विभेदको अन्त्यका लागि आदिवासी जनजाति ,थारु, मधेसी ,मुस्लिम ,दलित, खस, लगायत सबै समुदायको नेतृत्वको पार्टी बनाउने भनेर संघीय समाजवादी बनायौं । पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने विश्वास थियोे तर पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरियो । केही जाति समुदायको घेरामा पार्टीलाई सीमित गर्न खोजियो ।
अध्यक्ष उपेन्द यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाउन खोजे ।
हामीले पार्टीभित्र फरक मत राखेर आफ्ना कुराहरुको सुनुवाईको लागि बाराम्बार पहल ग¥यौैं । तर कहिल्यै सुनुवाई भएन । पार्टी सच्चिने अवस्था देखिएन । त्यसैले आजका मितिदेखि नै यस पार्टीमा रहनुको औचित्य नदेखि पार्टी परित्याग गरेको घोषणा गर्दछौं ।
देब लिम्बू लाबुङ(९८५१०५८३९५)
१) सङघीय युवा संघ, नेपाल, संगठन विभाग प्रमुख तथा युवा लिम्बुवान इन्चार्ज
२) जीवनसिंगक लिम्बू (युवा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सदस्य झापा )
३) आशिष खतिवडा (युवा केन्द्रीय सदस्य मोरङ )
४) सविना ताजपुरिया (युवा केन्द्रीय सदस्य झापा )
५) खगेन लवा लिम्बू (पाँचथर युवा जिल्ला अध्यक्ष )
६) सान्ता चेम्जोङ (मोरङ जिल्ला उपाध्यक्ष युवा)
७) प्रविन पन्धाक लिम्बू (पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य युवा झापा)
८) आकाश ढकाल (झापा क्षेत्र नम्बर ५ उपाध्यक्ष)
९) राज कुमारी जवेगु(महिला बिभाग प्रमुख पाँचथर )
१०) रमेश चौलागाईं (ललितपुर जिल्ला सदस्य युवा )
११) समीर केसी (ललितपुर जिल्ला सदस्य युवा)
१२) प्रकाश लिम्बू इजाम (ताप्लेजुङ सदस्य )
१३) कबिता राई (झापा सदस्य )
१४) बिमल लिम्बू (झापा सदस्य )
१५) मनिशा राई (पाँचथर)
१६) मनिता मेङगुयङ(पाँचथर)
१७) टीका राई(पाँचथर)
१८) राजेन्द्र राई (पाँचथर)
२०) रजनि सेलिङ (पाँचथर)
२१) हेम कुमार सेलिङ(पाँचथर )
२२) वीर बहादुर सेलिङ (पाँचथर )
२३) रिस्ता नुगो (पाँचथर )
२४) खगेन्द्र नुगो(पाँचथर )
२५) धन कुमार माबो(पाँचथर )
२६)जीवन सिवा (पाँचथर )
२७) सुनिता सेलिङ(पाँचथर )
२८)अमरित मेङग्युङ(पाँचथर )
२९) जीवन राई (पाँचथर)
३०) प्रकाश राई (ईलाम )
३१) मिलन गुरुङ (गोर्खा)
३२) सन्तोष भण्डारी (सर्लाही )
३२) याम अधिकारी (सर्लाही)
३३) सन्तोष गुरुङ (गोर्खा )
३४) सनिष श्रेष्ठ (काठमाडौ )
३५) नवीन श्रेष्ठ “
३६) बिकास महर्जन “
३७) बिमल महर्जन “
३८)भुवन थापा मगर( सर्लाही )
३९) प्रेम गुरुङ (चितवन )
४०) सबिन बिश्वकर्म( सोलुखुम्बु)
४१) भिम विश्वकर्मा (खाँदबारी )
४२) रोशन बदैवा( मोरङ)
४३) सन्तोष श्रेष्ठ (तनहु)
४४) दिनेश राई (ईलाम)
४५) प्रितम राई (ईलाम)
४६) बिनद गौचन (झापा )
४७) अम मगर( चितवन )
४८) दल प्रसाद राई (मोरङ)
४९)दिपेश लिम्बू (झापा)
५०)रमेश चौलागाईं( झापा )
५१) संजिब श्रेष्ठ( भोजपुर )
५२)मान बहादुर आचार्य (भरतपुर महानगरपालिका ९)
५३)विशाल थापा (हाल मलेसिया घर सर्लाही)
५४)राहुल राजवंशी (झापा )
५५)सुषमा राई (झापा )
५६)रविन राजवंशी (झापा सदस्य )
५७)दिपक राजवंशी (झापा सदस्य )
५८)सुजन लिम्बू (झापा सदस्य )
५९)देब राज साह (झापा सदस्य )
६०)बदुर उदिन (झापा जिल्ला सदस्य )
६१) माधव भुजेल (नुवाकोट सदस्य )
६२)प्रकाश भुजेल “ “
६३)जयन बहादुर भुजेल “ “
६४)देब सिलुवाल “ “
६५)सपन ढङगल “ “
६६)युमेश बरदेवा “ “
६७)अमन बस्नेत “ “
६८)सन्तोष थापा “ “
६९)रोज थापा “ “
७०)राम भक्त प्रजापति “ “
७१)सविन बुढाथोकी “ “
७२)केशब श्रेष्ठ “ “
७३)दिपक दाहाल “ “
७४)रमेश राणा मगर “ ““
७५)सुब राणा मगर “ “
७६)सागर लामा “ “
७७)राजु लामा “ “
७८)गम बहादुर तामाङ “““ “
७९)बिजय पाण्डे “ “
८०)श्याम ढुङगाना “ “
८१)गोकर्ण तिवारी “ “
८२)सुजन बाँस्कोटा ( काठमाडौं )
८३)अनिल बाँस्कोटा “ “
८४)दिपेन राई (झापा क्षेत्रिय सदस्य)
८५) राजेश ठाकुर( झापा)
८६)बिमल ताज पुरिया (झापा )
८७)माया लिम्बू (झापा )
८८)दिपिका लिम्बू (झापा)
८९)पद्मा राई (झापा )
९०)कमल राई (झापा)
९१)दिलु सुब्बा ( झापा )
९२) अरुण राई ( झापा)
0 comments
Write Down Your Responses